विभिन्न संघ-संस्थाको सहयोगमा घर निर्माण गरिदिए पछि कालेबुङ कास्योम बस्तीका फुर्वा छिरिङलाई हस्तान्तरण

कालेबुङ (निसं): हेल्पिङ ह्याण्ड्स्, कालेबुङ डायरी शान्ती परिवार, कोङछेन्जु समाज लगायत विभिन्न स्थानका मानिसहरुको विशेष सहयोगमा निर्माण गरिएको कालेबुङको कास्योम बस्ती निवाशी फुर्वा छिरिङ उर्फ सेरप साँइलाको घर आज हस्तान्तरण गरिएको छ। एक्लै बस्दै आएका उक्त वृद्धको पुरानो घर ढल्न लागेको अवस्थामा पुगिसकेको थियो भने विभिन्न स्थानमा गुहार लगाए तापनि कुनै पक्षबाट पनि उनले सहयोग पाएका थिएनन्।

गत केही दिन अघि मात्र उक्त वृद्धको घरबारे खबर प्रकाशमा आएपछि सबैको पहलमा उनको निम्ति दुई कोठाको घर निर्माण गरेर आज हस्तान्तरण गरिएको छ। आफ्नो पुरानो घर चुहुने अवस्थामा पुगेको 11 वर्षपछि घर निर्माण भएकोमा वृद्ध सेरप साँइलाले हर्ष प्रकट गरेका छन्। आज घर हस्तान्तरण गरेपछि हेल्पिङ ह्याण्ड्सकी सचिव रेखा छेत्री अनि कालेबुङ डायरीका छेवाङ गोलेले सम्पूर्ण सहयोगिहरुप्रति आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes