विवाहको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएको आरोपमा युवक पक्राउ

सिलगढी (निसं) : विवाह गर्ने प्रलोभन देखाएर महिलासित धेरैपल्ट शारीरिक सम्बन्ध बनाएको आरोपमा एकजना युवकलाई पुलिसले पक्राउ गरेको छ। पिडित महिलाले थानामा अभियोग दर्ता गरेपछि नै उक्त व्याक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा पर्ने व्यक्तिको नाम सोमनाथ दास हो। तिनी सिलगढीको शान्तिनगर निवासी हुन्।
स्मरण रहोस, सोमनाथ दास पेशाले कुक हुन्। तिनीसित एकजना विधवा महिलाले पनि काम गर्थिन्। धेरै समयसम्म एकैसाथ काम गरेकोले गर्दा महिलाको सोमनाथ दाससित प्रेम सम्बन्ध भयो।
अर्कोतिर, विवाहको झुटो प्रलोभन देखाएर सोमनाथ दासले उक्त महिलासित थुप्रै पल्ट शारीरिक सम्बन्ध बनाएको आरोप रहेको छ। यसको साथै शारीरिक सम्बन्ध बनाएकोले महिला गर्भवती भएपछि तिनीसित विवाह गर्न अस्वीकार गर्नको साथै युवकले महिलासित झगडा गरेको बताइको छ। यसपछि महिलाले बिहिबार एनजेपी पुलिस स्टेशनमा सोमनाथ दास विरूद्ध लिखित अभियोग दर्ता गरे। उक्त अभियोगको आधारमा पुलिसले आरोपी सोमनाथलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes