विवाहको प्रलोभन देखाएर महिला डाक्टरसित दुष्कर्म गरेको आरोपमा एनबीएसटीसी-का कर्मचारी पक्राउ

सिलगढी (निसं): विवाह गर्ने प्रलोभन देखाएर आफ्नो प्रेमिकासित दुष्कर्म गरेको आरोपमा एकजना प्रेमी पक्रा परेका छन्। पक्रा पर्ने आरोपी प्रितम सरकारलाई आज पुलिसले सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको विस्तृत जाँच पनि शुरू गरेको छ। प्राप्त जानकारी अनुसार, वर्ष 2022-मा एनबीएसटीसी-का कर्मचारी प्रितम सरकारको एकजना महिला डाक्टरसित भेट भएपछि तिनीहरूको लगातार भेटघाट गर्ने क्रममा आपस्तमा प्रेम भएको थियो। यसपछि प्रेमी प्रितम सरकारले महिला डाक्टरसित विवाह गर्ने वाचा गरेका थिए। तर तिनीहरूमाझ केही महिना बितेपछि आपस्तमा झगडा हुन थाले अनि दुवैको आपसी सम्बन्धमा तिक्तता आउन थालेपछि प्रितमले सम्बन्धमा दुरी ल्याएको बताइएको छ। तथापि, प्रेम प्रसंग अवधि प्रेमी प्रितम सरकारले महिला डाक्टरलाई विवाह गर्ने प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएको प्रेमिकाको आरोप रहेको छ। यसपछि हिज शुक्रबार महिला डाक्टरले आफ्नो प्रेमीमाथि विवाह गर्ने प्रलोभन देखाएर दुष्कर्म गरेको आरोप लगाउँदै थानामा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले गत राति नै भक्ति नगर थाना इलाकाबाट आरोपी प्रीतम सरकारलाई पक्राउ गरेपछि आज तिनलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले घटनाको जाँच गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalradissonbetradissonbet giriştambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes