विवाह गर्ने प्रलोभन देखाएर महिलासित शारीरिक सम्बन्ध बनाएको आरोपमा एकजना व्यक्ति पक्राउ

सिलगढी (निसं): विवाह गर्ने प्रलोभन देखाएर महिलासित शारीरिक सम्बन्ध बनाएको आरोपमा महिला थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम हिमांशु देव शर्मा (43) हो। तिनी सिलगढीको वार्ड नम्बर 22 का निवासी हुन्। तिनी पेशाले व्यवसायी हुन्। विधाननगरमा तिनको अनारसको खेती रहेको छ।  प्राप्त जानकारी अनुसार गत 4 वर्ष पहिला मालबाजार निवासी एकजना विवाहित महिला सिलगढीमा आफ्नो आफन्तको घरमा आएका थिए। यस अवधि हिमांशुको उक्त महिलासित परिचय भयो। यसपछि दुवैमा प्रेम प्रसंग शुरू भयो। यस अवधि विवाह गर्ने झुटो प्रलोभन देखाएर हिमांशुले महिलासित धेरै पल्ट शारीरिक सम्बन्ध बनाए। जसले गर्दा महिला गर्भवती भइन् अनि 2021-मा उनले एकजना बच्चा जन्माइन्।

तर पछि हिमांशु उक्त महिलासित टाढिन् थाले। महिलाले आरोप लगाए अनुसार हिमांशुले उनलाई पत्नीको दर्जा दिएनन् साथै नानीलाई पनि अप्नाएनन्। यस विषयमा महिलाले गत 28 जून, 2024 को दिन महिला थानामा अभियोग दर्ता गरिन्। अभियोगको आधारमा पुलिसले जाँच शुरू गऱ्यो। तर त्यस समय आरोपी निखोज रहेको थियो। तथापि पुलिसले जाँच लगातार जारी राख्दै अन्तमा मंगलबार राति गोप्य सूत्रबाट खबर पाएपछि महिला थाना पुलिसले अभियान चलाएर हिमांशुलाई तिनकै घरबाट पक्राउ गरेको बताइएको छ। आज आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes