व्यक्तिगत स्वार्थको लागि होइन, पहाड़, तराई डुवर्सको लागि राजनीति गरेको हुँ: बिमल गुरूङ

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङले कोलकोतामा तृणमूल कंग्रेसका शीर्षस्थ नेताहरू लगायत राज्यका मन्त्रीहरु र विभागीय अधिकारीहरूसित भेटघाट गरेर आज पहाड़ फर्किए। दार्जिलिङ फर्किने क्रममा तिनले आज खरसाङको टुरिस्ट लजमा पत्रकारहरुलाई सम्बोधन गर्दै मैले समयलाई हेरिरहेको थिए, म व्यक्तिगत स्वार्थको लागि राजनीति गर्दिन तर समाजको लागि, पहाड़, तराई डुवर्सको लागि राजनीति गरेको हो भनी बताए। तिनले भने, यदि मैले व्यक्तिगत स्वार्थमा राजनीति गरेको भए अहिले पनि जीटीएमा 45 वटै सीट जितेर जीटीएको एक्ज्युकेटिभ भएर बस्न सक्ने थिएँ तर समाज र जनताको लागि त्यागेर बसेको छु। मानिसहरूको जिज्ञासा अनुसार पहाड़मा बिमल गुरुङको केही छैन तर एक दुईजनाको मात्र दबदबा छ भन्ने कुरालाई हटाउन कोलकोता गएर 14 दिनसम्म सिनियर नेताहरू, मन्त्रीहरू र विभागीय अधिकारीहरूसित भेट गरेर पहाड़को विभिन्न समस्याहरू राखेको कुरा तिनले बताए। तिनले भने, हामीले 2021 को चुनाउ तृणमूलसित गठबन्धन गरेर चुनाउ जितेर ममता ब्यानर्जीलाई मुख्यमन्त्रीको रुपमा हेर्न चाहेका थियौं र अहिले हामी पनि सरकारको एलाइन्स नै हौ, त्यसैले यस विषयमा सबैलाई एकै दृष्टिले हेरिनुपर्छ भन्ने कुरा तृणमूलका शीर्ष नेताहरूसमक्ष राखेको छौ। तिनले पहाड़मा रहेको विभिन्न समस्याहरू बारेमा कुरा राखेको बताउँदै विशेष रुपमा 80 प्रतिशत चियाबारीमा भरपर्ने पहाड़को बन्द अस्थामा रहेका चियाबारीहरु राम्रो कम्पनीलाई दिएर खेलाउनु पर्ने तथा छोड़िएको फरेस्ट भिलेहरूलाई पनि रिभेन्यु भिलेजमा परिणत गर्नुपर्ने विषयमा कुरा राखेको र आगामी दिनमा अन्तिमपल्ट फरेस्ट भिलेजमा भेरिफाई टीम निरीक्षणमा आउँदा कुनै पनि फरेस्ट भिलेज छोडिनु हुँदैन भनी जनतालाई अपिल गरेका छन्। पत्रकारहरुले सोधेका प्रश्नहरूको उत्तर दिँदै बिमल गुरुङले भने, राजनीतिमा धेरै उत्तर चढाऊ छ। हामी स्थायी राजनैतिक समाधान चाहान्छौं र त्यो भएपछि मात्र जाटीए चुनाउ गरियोस् भनी तृणमूल कङग्रेसका मूल सचिव अभिषेक ब्यानर्जीसित भेट गरेर कुरा राखेको पनि गुरूङले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes