व्यक्तिको हत्या गरेको आरोपमा दुईजना पक्राउ

सिलगढी : सिलगढी नगरनिगमको 38 नम्बर वार्ड निवासी एकजना व्यक्तिको हत्या गरेको आरोपमा पुलिसले दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू क्रमैले 44 वर्षीय राहुल कामार र 35 वर्षीय रञ्जीत कामारको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार गत 4 अगस्तमा सिलगढीको 38 नम्बर वार्ड निवासी सञ्जीत पालको हत्या गरेको अभियोग उठेको थियो। पारिवारिक सूत्रअनुसार सोमवार राति सञ्जीत पाल घरबाट लिचुबगानमा साथीको घर जानको लागि निस्केका थिए। त्यहाँ कुनै विषयलाई लिएर विवाद हुँदा तिनीहरूले सञ्जीतलाई कुटपीट गरेर गम्भीर रूपमा घाइते बनाएका थिए। गम्भीर घाइते अवस्थामा सञ्जीत पाल कोर्टमोड़मा रातभरि रहेपछि मंगलबार बिहानै टोटोमा सवार भएर आफ्नो घर आइपुगेका थिए। यसपछि परिवारका सदस्यले तिनलाई सिलगढी जिल्ला अस्पतालमा लगे। यसपछि त्यहाँका डाक्टरले तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिए जहाँ उपचारधीन अवस्थामा तिनको मृत्यु भयो। यस सम्बन्धमा मृतकका परिवारका सदस्यहरूले सिलगढी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जुटेका सिलगढी पुलिसले गत राति लिचुबगान इलाकाबाट उक्त दुई आरोपीलाई पक्राउ गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes