बीजीपीएम-को विरोध प्रदर्शन नाटक मात्र हो: सांसद राजु विष्ट

सिलगढी (निसं): यसपल्टको केन्द्रीय बजट साधारण मानिसहरूको लागि उपयोगी बजट बनेको छ। उक्त बजटले यस क्षेत्रका मानिसहरूलाई धेरै फाइदा पुग्ने सांसद राजु विष्टले आज बाघडुग्रा हवाईअड्डामा पत्रकारहरूसितको कुराकानीमा बताए। तिनले बताएअनुसार भाजपा सरकार सत्तामा आएपछि देशको अर्थव्यवस्था बलियो भएको छ। कङ्ग्रेस सरकारपछि मोदी सरकारमा देशको जीडीपी दर बढेको छ। यस बजट विशेष गरेर पर्यटनमाथि केन्द्रित गरिएको छ।  अर्कोतिर, दार्जिलिङ पहाडको विभिन्न ठाउँको बीजीपीएमले गरिरहेको विरोध प्रदर्शन एउटा नाटक मात्र हो। सम्भवतः उक्त धरना कार्यक्रम केन्द्र सरकारले गोर्खाहरूलाई केही दिनसक्ने कुराको अगावै जानकारी भएकोले गर्दा नै यस प्रकारको नौटङ्की गरिरहेको छ। बीजीपीएम-को नाम उल्लेख नगरी पहाडमा विकास मात्र गर्छु भन्ने पार्टीले हालसम्म पनि कुनै विकास कार्य नगरेको सांसद विष्टले पत्रकारहरूलाई बाघडुग्रा हवाईअड्डा परिसरमा बताए। तिनले अझ भने, संसदको सत्र समाप्त भयो तर भाजपा सरकार यथावत् छ। यस क्षेत्रमा व्यापक विकास कार्य भएको साथै पहाडको लागि पनि केन्द्र सरकारले अवश्यै केही घोषणा गर्ने सांसद विष्टले सङ्केत दिएका छन्। अर्कोतिर, पत्रकारहरूले सोधेको एउटा प्रश्नको जवाफमा तिनले भने, गत 15 वर्षदेखि तृणमूललाई दार्जिलिङलाई संसदीय आसनबाट भाजपाले हराउँदै आइरहेको छ अनि आउँदो लोकसभा चुनाउमा पनि भाजपाको जीत निश्चित छ। तिनले राज्यमा भइरहेको अराजकता साथै सन्देशखाली घटनालाई लिएर फेरि राज्यमा राष्ट्रपति शासन लागू गर्नुपर्ने माग दोहोर्‍याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobet güncel girişmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes