ब्ल्याक फङ्गसले संक्रमित महिला भागिन् मेडिकल कलेजबाट

सिलगढी : ब्ल्याक फङ्गस अर्थात् म्युकरमाइकोसिसले संक्रमित एउटी महिला उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालबाट भागेको समाचार प्राप्त भएको छ। प्राप्त जानकारीअनुसार हिजो राति उक्त महिला मेडिकल कलेजको ईएनटी वार्डबाट भागेको बताइएको छ। यसपछि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको तर्फबाट घटनाबारे मेडिकल पुलिस आउपोस्टलाई खबर दिएको छ। गत दुई दिनअघि उक्त महिला मेडिकलको आउटडोरमा डाक्टर देखाउन आएकी थिइन्। त्यस समय ब्ल्याक फङ्गसले संक्रमित भएको हुन सक्ने सन्देहको आधारमा डाक्टरले तिनलाई अस्पतालमा भर्ना गराएर उपचार चलिरहेको थियो भने नमुना संग्रह गरेर जाँचको लागि पठाइएपछि हिजो तिनको रिपोर्ट आएपछि ब्ल्याक फङ्गसले संक्रमित भएको थाहा लागेको थियो। उक्त महिला मुर्शिदाबाद निवासी हुन्। अस्पतालमा भर्नाको समय उक्त महिलाले दिएको मोबाइल नम्बरमा सम्पर्क गरिरहे रहे तापनि हालसम्म तिनी निखोज छन्। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डाक्टरहरूले बताएअनुसार उक्त महिला अस्पतालबाट भागे तापनि साधारण मानिसहरू यसलाई लिएर नडराउने अपील गरेका छन्। तथापि, समयमा नै रोगीको उपचार हुननसके तिनको शारीरिक अवस्था अझ खराब हुनसक्ने बताइएको छ। अस्पतालबाट भागेकी महिला रोगीको अपरेशन गर्न आवश्य रहेको डाक्टरहरूको भनाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes