ब्लकहरूमा सर्वे गरेपछि सिलगढी महकुमा परिषदद्वारा विरुवा वितरण गरिने

सिलगढी : खेतीको माध्यमद्वारा रोजगार बढाउने उद्देश्य लिएर सिलगढी महकुमा परिषद्को तर्फबाट ब्लकका कृषकहरूलाई विरुवा प्रदान गरिने भएको छ। आज दिउँसो सिलगढी महकुमा परिषदको कार्यालयमा महकुमा शासक परिषद अन्तर्गत हर्टिकल्चर विभागको डिस्ट्रिक मिसन कमिटीसित सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले एउटा बैठक गरे। बैठकको अन्तमा सभाधिपति अरूण घोषले भने, विभिन्न ब्लकमा सर्वे गरेपछि त्यहाँको ठाउँ हेरेर जुन फसल राम्रो हुन्छ त्यसै अनुसार विरुवा वितरण गरिनेछ। यसको साथै 155 वटा आईसीडीएस सेन्टरको पनि निरीक्षण गरेर त्यहाँ विभिन्न प्रकारको विरुवा रोपिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes