ब्लड क्यान्सर विद्यार्थी प्रयास राणाको निम्ति आर्थिक सहयोगको अपील

मिरिक : मिरिक महकुमाको छोटाटिङलिङ निवासी अशोक राणा र टीका राणाको एकमात्र 16 वर्षीय छोरा प्रयास राणा ब्लड क्यान्सर रोगले ग्रसित भएपछि हाल मृत्युसँग जुझिरहेका छन्। यसैले तिनको सहयोगको निम्ति प्रगतिशील नागरिक मञ्च अघि आएर मृत्युसँग जुझिरहेका प्रयास राणालाई बचाउन सबैसित आर्थिक सहयोगको अपील गरेको छ। सानै उमेरका पढेर असल मानिस बन्ने समयमा यसरी रोगसँग जुझिरहेका सौरेनीको ग्रीनलन अंग्रेजी स्कुलको दसौँ श्रेणीका विद्यार्थी प्रयास ब्लड क्यान्सर रोगले ग्रसित भएपछि हाल ओछ्यानमै छन्।  बुबा रोजगारको लागि विदेश गए तापनि बिमारी भएर हाल घरमै स्वास्थ्य लाभ गरिरहेको साथै दुई दिदी पनि कोरोना महामारीले गर्दा हाल बाध्य भएर पुणेबाट काम छोडेर घर फर्किआएका छन्। प्रयास राणालाई उपचारको लागि कोलकाता लैजानुपर्ने भएको तर यसको लागि अधिक रुपियाँको आवश्यकता परेकोले परिवारका सदस्यहरू तिनको उपचार गर्न असमर्थ रहेका छन्। यसैले छोटाटिङलिङको प्रगतिशील नागरिक मञ्च अघि आएर ब्लड क्यान्सर रोगी प्रयासलाई सबैले मिलेर बचाउने आग्रह गरेको छ। आर्थिक सहयोग गर्न चाहने महानुभवहरूले 8637533166, 8104399180 अथवा 7757075206मा सम्पर्क गरिदिने मञ्चले सबैसित अपील गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetcasinolevant girişbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes