ब्लड क्यान्सर रोगी नानीलाई मङपु साङ्गीतिक कलाद्वारा आर्थिक सहयोग

मङपु: मङपु लाब्दा विभाग निवासी 8 वर्षीय नानी प्रकृति गुरुङ ब्लड क्यान्सर जस्तो रोगले ग्रस्त छन् भने हाल तिनको उपचार दक्षिण भारतको सीएमसी भेल्लोरमा भइरहेको छ। पीडित नानीलाई उपचारको निम्ति धेरै भन्दा धेरै खर्च लाग्ने भएकोले मङपु सागीतिक कला एकाई अघि आएर साङ्गीतिक कार्यक्रम गर्दै नानीको उपचार हेतु रकम उठाएर आर्थिक सहयोग गरिरहेका छन् । संस्थाले गत 25 दिसम्बरको दिन साङ्गीतिक कार्यक्रम गरेर उठाएको रकम 18 हजार 5 सय आज नानीलाई सीएमसी भेल्लोर लिएर जाने अभिभावक एवं समाजसेवी व्यक्ति किरण पाख्रीनको हातमा सुम्पिएको संस्थाका सद्स्य सागर बान्तवा राईले जानकारी दिएका छन्। मङपु साङ्गीतिक कला एकाईको कलाकारहरूले आगामी दिनमा सिटोङ लगायत वरिपरि क्षेत्रमा पनि यस्तै साङ्गीतमय कार्यक्रम गर्दै नानीलाई उपचारको निम्ति आर्थिक सहयोग गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes