ब्लू डाईमण्ड अङ्ग्रेजी स्कुलको वार्षिक साथै संवर्द्धना कार्यक्रम सम्पन्न

खरसाङ (निसं): खरसाङको घैयाबारीस्थित ब्लू डाईमण्ड अङ्ग्रेजी स्कुलको वार्षिक कार्यक्रम साथै संवर्द्धना कार्यक्रम आज सम्पन्न गऱ्यो।  स्कुलको निर्देशक बीबी थापाको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने तथा स्कुलसित सम्बन्धित घैयाबारी र वरिपरिका विशेष व्यक्तिहरूलाई सम्मान जनाइयो। उक्त कार्यक्रमलाई शिक्षकद्वय सन्तोष लामा र प्रवेग प्रधानले सञ्चालन गरेका थिए। सन् 1988 सालदेखि स्थापित भएर प्ले ग्रुपदेखि दशौं श्रेणीसम्मको आईसीएससी स्कुलले वार्षिक रूपमा कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यसपाली पनि स्कुलको खेल मैदानमा सम्पन्न वार्षिक कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई संवर्द्धना जनायो।

यसैक्रममा तीनधारे महानदी समष्टी स्तरीय स्वर लहर प्रतिभाको खोज सिजन एकको विजेता सिविटार निवासी मोहित भुजेल, देशी भ्लगर युटुबर अर्जुन लामा, सोसियल मिडिया सेन्सेनर डुप्छेन लामा, स्कुलको पूर्व विद्यार्थी एवं बीसीएमा कलेज टप्पर अभिजित, तीनधारे निवासी मसीह प्रकाश मोक्तान र कोलकोता निवासी शिक्षा सल्लाहकार उज्जवल बन्दोपाध्याय आदिलाई स्कुलको पक्षमा सम्मान जनाइयो। यस क्रममा स्कुलको निर्देशक बीबी थापा, स्कुलकी प्रबन्धक लिला थापा साथै प्राचार्य मार्थारानी राईको बाहुलीबाट खदार्पण साथै स्मृति चिन्ह प्रदान गरेर सम्मान गरियो। कार्यक्रममा उज्वल बन्दोपाध्यायको पक्षबाट स्कुलका निर्देशक, प्रबन्धक, प्राचार्य लगायत सबै शिक्षक शिक्षिकाहरूलाई उपहार प्रदान गरेर सम्मानित गरिएको थियो। यस कार्यक्रममा मोहित भुजेल, राजु लामा, गुल्शन विश्वकर्म, दिनेश लामा, शिक्षक सन्तोष लामा आदिले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा नानीहरूले गीत, नृत्य, कविता, नाटक साथै कराँते प्रदर्शनी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes