ब्लूम डेल एकाडेमी विद्यालय भवनको भूमि पूजन कार्यक्रम

बिजनबारी: लोधोमा-१ ग्राम पञ्चायत अन्तर्गत बाँसबोटेको एक गैर सरकारी विद्यालय ब्लूम डेल एकाडेमीको स्कूल भवन निर्माणको निम्ति विधिवत भूमि पूजन गरियो। पुरोहितले पुजा अर्चना गरेपछि भानु उच्च विद्यालयका जमिनदाता हरिप्रसाद चौहानको हातबाट नरिवल फुटाएर यस कार्यको शिलान्यास गरियो। कार्यक्रममा स्कूल सञ्चालन समितिका सचिव नन्दकुमार लक्सम, भानु उच्च विद्यालयका सह-शिक्षक राम काम्बाङ अनि स्याङ्बो फरेष्ट रेञ्चका बीट आरबी बीकेले आफ्नो सम्बोधनमा यस विद्यालय भवनको निर्माण यस क्षेत्रको शैक्षिक उत्थानको निम्ति एक माइलखुट्टी हुने मन्तव्य व्यक्त गरे। यसको साथै विगत एक दशकदेखि यस विद्यालयले क्षेत्रको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आइरहेको बारे सविस्तार जानकारी गराए। कार्यक्रममा स्थानीय गाउँका समाज सेवी, शिक्षा क्षेत्रमा चासो राख्ने मानिसहरू उपस्थिति रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes