बोर्ड मीटिङमा नगरनिगमविरुद्ध आवाज उठाए पार्षद रञ्जन शील शर्माले

सिलगढी : सिलगढी नगर बोर्डको कामको विरोध गर्दै पार्षद रञ्जन शील शर्माले  आवाज उठाएपछि मेयर गौतम देव असमञ्जसमा परेका छन्। यस महीनाको बोर्ड मीटिङ आज सम्पन्न भयो। मीटीङ शुरू हुनसाथ 36 नम्बर वार्डका पार्षद रञ्जन शील शर्माले ट्याक्स, होल्डिङ र म्युटेसनलाई लिएर नगर बोर्डविरुद्ध आवाज उठाए। तिनले नगरनिगमको केही कार्यहरूको आलोचना गरे। सत्ताधारी पार्टीको यस पार्षदको दबाउमा मेयर गौतम देव असमञ्जसमा परे। तथापि, मेयर गौतम देवले सबै मुद्दाहरूबारे जाँच गरेपछि कार्वाही गर्ने आश्वासन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes