बडी बिल्डिङ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने खरसाङका खेलाड़ीहरूलाई सम्मान

खरसाङ : खरसाङ डिभिजनल बडी बिल्डिङ एण्ड फिटनेस एसोसिएशनले गोर्खाल्याण्ड बडी बिल्डिङ एण्ड फिटनेस एसोसिएशनको सहयोगमा हालै पुणेको छत्रपति शिवाजी स्पोर्टस कमप्लेक्समा सम्पन्न भएको बडी बिल्डिङको एउटा अन्तराष्ट्रिय प्रतियोगितामा आफ्नो सहभागिता दिएर पदक हासिल गर्ने स्थानीय खेलाड़ीहरूलाई आज खरसाङमा एउटा कार्यक्रमबीच सम्मान जनाइयो। कार्यक्रममा मुख्य अतिथिको रूपमा खरसाङका विधायक बीपी बजगाइँ उपस्थित थिए। तिनले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता खेलहरूले युवा पीड़िहरू कुलत र कुसंगतदेखि बाँच्ने बताए। तिनले खरसाङ क्षेत्रका जति पनि खेलसँग सम्बन्धित संघ-संस्थाहरू छन्, उनीहरूलाई सरकारद्वारा प्राप्त अनुदान र साहुलियतको निम्ति आफुले एक हुलाकीको रूपमा कार्य गरिदिने बताउँदै तर यसको निम्ति सबै संघ-संस्थाहरूले मिलेर यहाँ एउटा सभाको आयोजना गरी आफुलाई निम्त्याउने तिनले अनुरोध गरे। चिराग तिवारीले सञ्चालन गरेको कार्यक्रममा बडी बिल्डिङका अन्तर्राष्ट्रिय कोच सञ्जय छेत्रीले पुणेमा सम्पन्न प्रतियोगिताको अनुभव बताउँदै आगामी दिनहरूमा यस्ता प्रतियोगितामा हाम्रा खेलाड़ीहरूलाई पठाउन सबैको सहयोग चाहिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbullbahis girişbullbahiscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes