बडी बिल्डिङ मिस्टर इन्डिया प्रतियोगितामा सिलगढीका विशाल गुप्ता पहिलो स्थानमा

सिलगढी : सिलगढीका विशाल गुप्ताले इन्डियन बडी बिल्डिङ फेडरेशनद्वारा पटनामा आयोजित दुईदिने मिस्टर इन्डिया प्रतियोगितामा पहिलो स्थान ओगटेका छन्। उक्त प्रतियोगितामा पञ्जाब, मध्यप्रदेश, बिहार, केरल, तेलङ्गना सहित देशका अलग-अलग राज्यहरूबाट 150 जना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। पटनाको दानापुरमा इन्डियन बडी बिल्डिङ फेडरेशन (आईबीबीएफ)द्वारा गत 25 र 26 मार्चमा बडी बिल्डिङ मिस्टर इन्डिया प्रतियोगिताको आयोजना गरेको थियो। उक्त प्रतियोगितामा 90 किलो वर्गमा सिलगढीका विशाल गुप्ताले पहिलो स्थान हासिल गरेर मिस्टर इन्डियाको खिताब हत्याउन सफल बनेका हुन्। आज सिलगढी फर्किआएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, वर्ष 2018-मा आयोजित बडी बिल्डिङ प्रतियोगितामा अंश ग्रहण गरेर रजत पदक जितेको थिए। चार वर्षपछि एकपल्ट फेरि उक्त प्रतियोगितामा अंश ग्रहण गरेर पहिलो स्थान ओगट्दै स्वर्ण पदक जित्न सफल बनेको छु। यसको लागि गत अगस्त महिनादेखि ट्रेनिङ शुरू गरेको थिए। आगामी दिनमा एसियन गेम्समा खेल्नको लागि तयारी गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes