बोक्सीको सन्देहमा नगरकट्टामा वृद्धाको हत्या, 7 जना आरोपी पक्राउ

नगरकट्टा : नगरकट्टाको मयनाखोलामा बोक्सीको सन्देहमा एकजना वृद्धाको हत्या गरेको गाउँलेहरूविरुद्ध अभियोग उठेको छ। मृतक वृद्धा 60 वर्षीय मङ्गरा उराव भगतपुर चियाकमानको मयनाखोला निवासी हुन्। उक्त घटनामा करियो केवार र चमेली उराव नाम गरेकी दुईजना महिलालाई समेत कुटपीट गरेको स्थानीय केही मानिसहरूविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार उक्त गाउँमा केही मानिसहरूको बिरामीको कारण मृत्यु भए तापनि करियो केवार र चमेली उरावले तन्त्र-मन्त्र गरेर तिनीहरूलाई मारेको गाउँमा अफवाह फैलिएपछि गाउँलेहरूले ती दुई महिलालाई कुटपीट गरेको बताइएको छ। यसपछि ती दुई महिलाले मगरा उराव प्रमुख बोक्सी रहेको कुरा बताएपछि गाउँका केही मानिसहरूले मगरा उरावलाई कुटपीट गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर सातजना मानिसलाई पक्राउ गर्नको साथै शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes