बलिउडकी गायिका सुमेदा कर्माही गीतको छाँयाङ्कन गर्न मिरिकमा

मिरिक (निसं) : नमो नमो, नज्म नज्म, टुटा जो कविता, पंक्षी जस्ता सुपरहिट गीतका गायिका एवम् बलिउडका प्ले ब्याग सिङ्गर सुमेदा कर्माही कबर गीतहरूको छाँयाङ्कन गर्न मिरिक आएकी छन्। तिनले मिरिकको विभिन्न ठाउँहरू जस्तै नौ माइल, सुके सिमानामा छाँयाङ्कन गरेर फर्किएकी  छाँयाकार अन्जुप लामा (घरमै प्रोडक्सन)-ले जानकारी गराएका छन्। गायिक सुमेदा कर्माहीले मिरिकको एउटा रिसोर्टमा बसेर यहाँको विभिन्न ठाउँहरूमा  छाँयाङ्कन गर्नको साथै रिल्सहरू पनि बनाएको जानकारी प्राप्त भएको छ। केदरनाथ, थ्री स्टोरी, बरेली कि बर्फी, तेरे संग, ताहान फ्लाइङ जाट जस्ता चलचित्रहरूमा  स्वर दिइसकेकी गायिका सुमेदा कर्माहीको कबर गीतहरूको छाँयाङ्कन मिरिक थर्बु नौ माइल निवासी अन्जुप लामा (घरमै प्रोड्कसन)-ले गरेका छन्। यो मिरिकको लागि अति नै खुशी र गर्वको कुरा हो। टी सिरिजको ब्यानरमा पनि काम गरिसकेका अन्जुप लामाले धेरैवटा म्युजिक भिडियो, सानो पर्दाको चलचित्रहरूको सफल  छाँयाङ्कन गरिसकेका छन्। तिनी वाइल्ड लाइभ फोटोग्राफर पनि हुन्। तिनले वाइल्ड लाइफ फोटोग्राफी मार्फत् मिरिकमा पाइने चरा चुरूङ्गीहरूलाई विश्व स्तरमा परिचय गराउने काम पनि गरिरहेका छन्। अन्जुप लामाले सुपहिट गायिका सुमेदा कर्माहीको कबर गीतहरूको छाँयाङ्कन गर्दा धेरै राम्रो अनुभव प्राप्त भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes