बोनस 20 प्रतिशतको दरले दिनु पर्ने मागमा गेल चियाबारीमा गेट मिटिङ

टिस्टाभेल्ली: चिया श्रमिकहरूले 20 प्रतिशतको दरमा दसैको बोनस पाउनु पर्छ भन्ने माग गर्दै आज बिहान दार्जिलिङको टिस्टा भेल्ली टी कम्पनी अधिनस्थ गेल चिया बारी कारखाना परिसरमा भागोप्रमो-को श्रमिक संगठन एचटीडीपीडब्ल्युयू-ले गेट मिटिङको आयोजना गऱ्यो। गेल कमान शाखाका श्रमिक संगठन नेता एसएम सुब्बाको नेतृत्वमा गरिएको उक्त गेट मिटिङमा कमानका सम्पूर्ण श्रमिकहरू लगायत स्टाफ तथा सव स्टाफहरूको उपस्थिति रहेको थियो। भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चाको श्रमिक संगठन एचटीडीपीडब्ल्युयू केन्द्रिय समितिको निर्देश अनुसार नै आजदेखि गेट मिटिङको आयोजना गरिएको बताइएको छ।

जबसम्म मालिक पाक्षले दसैको बोनस 20 प्रतिशतको दरले (एकै किस्तीमा) वितरण गर्दैन तबसम्म श्रमिक संगठनले बिहान 8 बजेदेखि 9 बजेसम्म धरना प्रदर्शन जारी राख्ने बारे चियाबारीका प्रबन्धकलाई पत्राचार गरिसकेको शाखा श्रमिक संगठनका अध्यक्ष एसएम सुब्बाले जानकारी गराएका छन् । आजको धरना प्रदर्शन कार्यक्रम अवधि प्रतिनिधित्व गर्दै गेल चियाबारी एचटीडीपीडब्ल्युयू-का अध्यक्ष एसएम सुब्बा, सचिव जीवन पाण्डे, शरद थापा, सुनिल तामाङ, बिनोद प्रधान, प्रणेश तामाङ लगायत कमानका चपरासी कामदारी अनि श्रमिकहरुको उपस्थिति रहेको थियोl

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes