बुथ-बुथमा द्वारे सरकार कार्यक्रम, पथश्री परियोजना अन्तर्गत जिल्लामा 47 वटा सडकको निर्माण गरिने

सिलगढी : अबदेखि बुथ-बुथमा द्वारे सरकार कार्यक्रमको आयोजना गरिने भएको छ। आज पत्रकार सम्मलेनको आयोजना गरेर तृणमूल दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोषले जानकारी दिएकी छन्। राज्य सरकारले पथश्री परियोजनाको माध्यमद्वारा सहरलाई गाउँसित जोड्ने पहल गरेको छ। गत 28 मार्चमा सिङ्गुरबाट 3 हजार 500 करोड रुपियाँको लागतमा 22 वटा जिल्लामा मोठ 12 हजार किलोमिटर सडक निर्माणको शिलान्यास गरियो। यसमध्ये दार्जिलिङ जिल्लामा मोठ 47 वटा सडकको निर्माण गरिनेछ। आज तृणमूल पार्टी कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरियो। जसमा सिलगढी  नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, हिल तृणमूल अध्यक्ष एलबी राई तथा अन्य उपस्थित थिए। पत्रकारहरूलाई सम्बोधन गर्दै पपिया घोषले भनिन्, पथश्री परियोजनाको सबै रुपियाँ राज्य सरकारद्वारा खर्च गरिरहेको छ। यसमा केन्द्र सरकारले कुनै सहयोग गरेको छैन। मानिसहरूको सुविधालाई ध्यानमा राखेर अबदेखि बुथ-बुथमा द्वारे सरकार शिविरको आयोजना गरिने राज्य सरकारले निर्णय लिएको छ। यसको माध्यमद्वारा साधारण मानिसहरूले आफ्नो अभियोग सजिलै गर्न सकोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes