बोटानिकल गार्डनसहित उत्तर बङ्गालको पर्यटन स्थलहरूको विकाश गरिने: पर्यटन मन्त्री

सिलगढ़ी: उत्तर बंगालको विभिन्न पर्यटन स्थलहरूको विकाश गर्ने तयारीमा जुटेको छ राज्यको पर्यटन विभाग। उत्तर बङ्गालको मुख्यतः पर्यटन स्थलहरू दार्जिलिङ, गाजोलडोबा, मालबजार, कुचबिहार आदि ठाउँहरूको पर्यटन स्थलहरूको विकास गरिने भएको छ। सिलगढ़ीमा आज एउटा बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै राज्यका पर्यटन मन्त्री गौतम देवले यसबारे जानकारी दिएका छन्। तिनले बताए अनुसार आज राज्य पर्यटन विभागका मुख्य सचिव नन्दिनी चक्रवर्तीलगायत पहाड़को पर्यटन विभागका अधिकारीहरूसित तिनले एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा विशेष गरेर उत्तर बंगालको सबै पर्यटक स्थलहरूको विकासबारे जोड़ दिइयो। यसको साथै दार्जिलिङको एक प्रमुख पर्यटन स्थल बोटानिकल गार्डनमा विविध प्रकारका झार-पातहरू पाइने गरिन्छ, तीमध्ये अहिले कतिपय झारपातहरू विलुप्तको सङ्घारमा पुगेको छ। ती झारपातहरू दार्जिलिङ क्षेत्रमा मात्र पाइने हुनाले दार्जिलिङको बोटानिक गार्डनलाई अब नयाँ प्रकारले सजाइने तथा यसको विकाश गर्ने निर्णय लिइएको छ। यसवाहेक, मालबाजारमा रहेको टुरिज्म बिल्डिङ्गलाई पनि नवनीकरण गरेर थप आकर्षक बनाइने भएको छ। यसको साथै सिलगढ़ी मैनाक टुरिस्ट लजको दोस्रो चरणको काम पनि चाँड़ै शुरू गरिने छ। यसैक्रममा उत्तर बंगालको विभिन्न पर्यटन स्थलहरूको पनि विकाश कार्यको काम चाँड़ै शुरू गरिने भएको पर्यटन मन्त्री गौतम देवले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes