ब्रेन ट्यूमरको बिमारीलाई उपचारको लागि आर्थिक सहयोगको अपिल

खरसाङ : खरसाङ खण्डको अम्बटे चियाबारीस्थित बसेरी निवासी अञ्जु सुब्बा विगत धेरै दिनदेखि ब्रेन ट्यूमर जस्ता घातक रोगले ग्रसित छन्। तिनी एक विपन्न परिवारकी हुन्। साधरणतः चियाबारीमा काम गर्ने अञ्जुलाई यति ठूलो रोग लागेपछि तिनको उपचार गर्न तिनको परिवारलाई निक्कै गाह्रो भइरहेको छ। अञ्जुका पति दिनेश रूचाल पनि मुटु रोगी हुन् भने तिनको पनि उपचार चलिरहेछ। घरमा भएका सबै रूपियाँ अञ्जुलाई उपचार गराउन कलकत्तासम्म लैजाँदा सकिएकोले अब उनको थप उपचार गर्न 5 लाख भन्दा धेर खर्च लाग्ने हुनाले तिनलाई आर्थिक सहयोग गर्न अञ्जुका पति दिनेश रूचाल, स्थानीय ग्रामवासी सुनिल सुब्बा, राजेन थापा लगायत अप्पर बसेरी ग्राम सुधार समितिले अपिल गरेका छन्। तिनलाई सहयोग गर्न चाहने महानुभावहरूले सोझै अञ्जु सुब्बाको एसबीआई खरसाङ शाखाको ब्याङ्क खाता 34425503782 (IFSC: SBIN0000123)-मा जमा गरिदिने अथवा फोन नम्बर 7602509814, 9832056125 अथवा 9775468017 मा सम्पर्क गर्न सक्ने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes