ब्राजिल प्यारालम्पिकमा भारतको प्रतिनिधित्व गर्ने दुई दिव्याङ्गलाई सिलगढी टी एसोसिएशन कमिटीद्वारा सम्मान

सिलगढी : ब्राजिलमा सम्पन्न हुने प्यारालम्पिकमा यस वर्ष सिलगढीका दुईजना दिव्याङ्ग शरण दास र प्रियम च्याटर्जीले अंश ग्रहण गर्ने भएका छन् भने ती दुईले गत 8 वर्षदेखि बंग रत्न तथा पूर्व टेबल टेनिस खेलाड़ी भारती घोषसित ट्रेनिङ लिइरहेका छन्। कोच भारती घोषले ती दुईलाई प्यारालम्पिकको लागि तयार गरिसकेकी छन्। ती दुई युवक केही दिनपछि प्यारालम्पिकमा अंश ग्रहण गर्नको लागि ब्राजिल जाने भएका छन्। यसभन्दा अगावै आज सिलगढी टी एसोसिएशन कमिटीको तर्फबाट एउटा कार्यक्रमको माध्यमद्वारा शरण दास र प्रियम च्याटर्जीलाई सम्मान जनायो। कार्यक्रममा मुख्य अतिथिको रूपमा सिलगढीका पुलिस कमिश्नर गौरव शर्मा उपस्थित थिए। सम्मानित कार्यक्रममा शरण दास र प्रियम च्याटर्जीलाई टेबल टेनिस किट प्रदान गर्नको साथै एसोसिएशनको तर्फबाट सहयोग राशि पनि प्रदान गरियो। यस अवसरमा कमिश्नर गौरव शर्माले भने, सिलगढीका शरण दास र प्रियम च्याटर्जी ब्राजिलमा सम्पन्न हुने प्यारालम्पिकमा भारतको नेतृत्व गर्नेछन्। यो हाम्रो लागि गर्वको कुरा हो भन्दै तिनले कोच भारती घोषको मेहनत सफल हुने सम्भावना व्यक्त गरे। यसको साथै ती दुई खेलाडीलाई सहयोग गर्ने सिलगढी टी एसोसिएशनलाई तिनले धन्यवाद दिए। यसैगरी, कोच भारती घोषले भनिन्, यी दुई युवक दिव्याङ्ग रहे तापनि सामान्य मानिसहरू भन्दा कम छैनन्। यी दुई युवक प्यारालम्पिकमा भारतको प्रतिनिधित्व गर्न ब्राजिल जानेछन्। ती दुई खेलाडीको मनोबल बढाउनको लागि सबैभन्दा पहिला पुलिस कमिश्नर गौरव शर्माले तिनीहरूलाई सम्मान गरेका थिए। हाल, सिलगढीको धेरैवटा संस्थानहरूले ती दुईलाई सम्मान जनाइरहेको तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes