ब्रेस्ट क्यान्सरबारे जागरूकता शिविरको आयोजना

सिलगढी (निसं): लायन्स क्लब अफ सिलगढी उदय क्विन्स-ले विश्व क्यान्सर दिवसको अवसरमा ब्रेस्ट क्यान्सरबारे जागरूकता शिविरको आयोजना गर्यो। दुनियाँभरिमै ब्रेस्ट क्यान्सरले पीड़ित महिलाहरूको संख्या बढ्दै गइरहेको छ।  जागरूकताको कमीको कारण नै महिलाहरू यस घातक बिमारीले पीड़ित भइरहेकी छन्। यदि तपाईँ जागरूक हुनुहुन्छ भने यस प्राणघातक बिमारीसित जुझ्न साथै पूर्ण रूपमा स्वस्थ हुन सक्नेछ। यसैले विभिन्न संस्थाहरूले ब्रेस्ट क्यान्सरबारे विभिन्न प्रकारले जागरुकता अभियान चलाइरहेको छ भने सफलता पनि हासिल गरिरहेको छ। लायन्स क्लब अफ सिलगढी उदय क्विन्स-ले पनि हिजो विश्व क्यान्सर दिवसको अवसरमा महिलाहरूलाई ब्रेस्ट क्यान्सरप्रति जागरूक गर्ने उद्देश्य लिएर जागरूकता शिविरको आयोजना गरेको थियो। यस शिविरमा प्रसिद्ध डाक्टर सप्तर्षि घोष र विशान्त देउ उपस्थित थिए। उक्त शिविरमा उपस्थित महिलाहरूलाई डाक्टरहरूले ब्रेस्ट क्यान्सरबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा विविध जानकारीहरू दिए। यस सम्बन्धमा लायन्स क्लब अफ सिलगढी उदय क्विन्सकी अध्यक्ष अमृता अग्रवालले भनिन्, ब्रेस्ट क्यान्सरप्रति महिलाहरूलाई जागरूकता गराउन संस्थाको मुख्य उद्देश्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetturka girişbetturkacasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes