वृद्धा मनफूल तामाङको चुहुने घरको छाना भागोप्रमो-को पहलमा मरमत्ति

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीमा रहेको 84 वर्षीय वृद्धा मनफूल तामाङको चुहुने घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरूले मिलेर मरमत्ति गरिदिए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे चियाबारीको संयोजक युवराज प्रधानको पहलमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, युवा शक्तिको संयोजक साजन दर्जी र विद्यार्थी संगठनको तीनधारे महानदी समष्टिको सचिव सुभम प्रधान आदिले निरीक्षण गरेर बोजुको सुत्ने ठाउँमा चुहुने भएकोले छाना मरमत्ति गरिदिएको बताइएको छ।

विशेष गरेर पार्टीगत रूपमा मात्र आशा नगरेर अथवा सरकारी रूपमा मात्र आशा नगरेर आगामी वर्षाको समय अघि नै स्थानीय पार्टी कार्यकर्ताहरूले आफै मिलेर चुहुने छानाको मरमत्ति गरिदिएका छन्। मनफूल तामाङको पतिले 40 वर्ष अघि बनाएको घर अहिले अत्यन्तै जीर्णावस्थामा पुगेको कारणले उक्त वृद्धाले स्थानीय युवराज प्रधानलाई गुहार लगाएपछि तिनकै पहलमा सबै मिलेर बोजुको घरको छाना मरमत्ति गरिने कार्य गरेको छ। उक्त मरमत्तिको कार्यमा क्षेत्रीय सभासद नवराज छेत्री, युवा शक्तिको संयोजक साजन दर्जी, विद्यार्थी संगठनको सचिव शुभम प्रधान, तीनधारे चियाबारीको संयोजक युवराज प्रधान र अन्यहरू आदि उपस्थित थिए। उक्त घरमा हाल वृद्धा दुईजना छोराहरू लगायत दशजना परिवारका सदस्यहरू बस्ने गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetantikbet girişantikbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes