ब्रिगेड सभालाई सफल बनाउन फुलबारीमा टीएमसी-को देवल लेखन कार्यक्रम

सिलगढी (निसं): लोकसभा चुनाउको मिति अझसम्म घोषणा नभए तापनि सत्ताधारी अनि विपक्षी पार्टीहरूले आ-आफ्नो प्रचार शुरू गरेको छ। यसैक्रममा, तृणमूल सुप्रिमो ममता ब्यानर्जीले आगामी 10 मार्चको दिन कोलकातामा ब्रिगेड मीटिङको आह्वान गरेकी छन्। उक्त ब्रिगेड मीटिङलाई सफल बनाउनको लागि राज्यको सत्ता पक्ष मैदानमा ओर्लिएको देखिन्छ। आज बुधवार फूलबारी-1 नम्बर अञ्चल अन्तर्गत अम्बिकानगरमा  तृणमूलले देवल लेखन कार्यक्रम गऱ्यो। यसको साथै अञ्चल इलाकामा यसलाई लिएर एउटा अभियान पनि चलायो। उक्त देवल लेखन कार्यक्रममा तृणमूल काङ्ग्रेसको डाबग्राम-फुलबारी ब्लक अध्यक्ष देबाशीष प्रमाणिक, उपाध्यक्ष गौतम गोस्वामी, प्रधान सुनीता राय चक्रवर्ती, उपप्रधान आनन्द सिन्हा लगायत अन्य उपस्थित थिए। यस विषयमा देबाशीष प्रमाणिकले बताए अनुसार राज्यमा विकासको क्रम जारी छ। विकासको धारालाई जारी राख्नको लागि तृणमूल काङ्ग्रेसले आउँदो लोकसभा चुनाउ भारी मतले जित्नेछ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomcasibomOnwincasibom giriş