वृहत्तर आन्दोलन गर्ने धरनामा बसेका जमीनदाताहरूको चेताउनी

राजगञ्ज : नोकरीको माग गर्दै गत 10 दिनदेखि जलपाईगढी जिल्लाका जमीनदाताहरू धरनामा बसेका छन्। धरनामा बसेको 10 दिन बितिसक्दा पनि कुनै पनि पार्टीको शीर्ष नेता तथा सम्बन्धित अधिकारीहरू धरनास्थलमा भेट गर्न नआएकोले गर्दा अब जलपाईगढी ल्यान्ड लुजर कमिटीका सदस्यहरूले वृहत्तर आन्दोलन गर्ने भएको छ। स्मरण रहोस्, गत 6 जनवरीको दिन ती जमीनदाताहरूले राजगञ्जको गेटबजारस्थित सिँचाई विभागको कार्यालयमा आफूहरूको माग पुरा नभएपछि ताला झुण्डाइदिएर विरोध प्रदर्शनी गर्दै धरनामा बसेका थिए। सन् 1983-84 को समय तत्कालीन राज्य सरकारले जलपाईगढी जिल्लाको विभिन्न जमीनदारहरूबाट सरकारी परियोजनाको लागि जमिन अधि ग्रहण गरेपछि लगभग 6 सयजना जमीनदाताहरूलाई सरकारी नोकरी दिने घोषणा गरेको थियो। तथापि, उक्त आश्वासन यत्रो वर्ष बितेर हालसम्म पनि पुरा नभएपछि बाध्य भएर ती जमीनदाताहरूले आन्दोलनमा ओर्लिएका छन्। तिनीहरूले नोकरीको माग गर्दै राज्य सरकार समक्ष यसभन्दा अघि धेरैपल्ट आवेदन गर्नको साथै यसबारे सम्बन्धित अधिकारीलाई अवगत गराए तापनि आफूहरूको माग पुरा नगरेपछि अन्तमा बाध्य भएर आन्दोलनमा ओर्लन परेको तिनीहरूको भनाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes