ब्राउन सुगर सहित नक्सलबारीबाट महिला पक्राउ

नक्सलबारी: नक्सलबारी थाना पुलिसले ब्राउन सुगर सहित एकजना महिलालाई पक्राउ गरेको छ। पक्रा पर्ने महिला गीता राय (31) को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा नक्सलबारी रेलगेट नजिक एकजना संदिग्ध महिलालाई छानबिन गर्दा 53 ग्राम ब्राउन सुगर पुलिसले उद्धार गरेपछि तिनलाई पक्राउ गरेको छ।  महिला आरोपी विरूद्ध नक्सलबारी पुलिसले थानामा एनडीपीएस एक्ट मामिला दर्ता गरेर आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *