ब्राउन सुगर बिक्री गरिरहेका युवकलाई पक्रेर गाउँलेहरूले सुम्पिदिए पुलिसलाई

राजगञ्ज : ब्राउन सुगर बिक्री गरिरहेको समय एकजना युवकलाई इलाकावासीहरूले पक्रेर पुलिसलाई सुम्पिदिएको छ। उक्त घटना आज दिउँसो सिलगढी संलग्न फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला गाउँमा घटेको हो। पक्रा परेका युवक पश्चिम धनतला निवासी अजय मिश्रको रूपमा चिन्हित गरिएको छ। उक्त युवकले फुलबारीको पश्चिम धनतला इलाकामा धेरै दिन अघिदेखि मादक पदार्थको व्यवसाय गर्ने गरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। आज दिउँसो तिनले घर नजिक ब्राउन सुगर बिक्री गरिरहेको समय स्थानीय मानिसहरूले पक्रेर न्यु जलपाईगढी पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई हिरासतमा लिएर थानामा लगेको बताइएको छ। उक्त युवकसित अन्य पनि संलग्न रहेको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। पुलिसले उक्त युवकबाट ब्राउन सुगर पनि उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes