ब्राउन सुगरसहित 2 पक्राउ

मालदा : गोप्य सूचनाको आधारमा अंग्रेजबजार थाना पुलिसले अभियान चलाएर ब्राउन सुगरसहित दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज मालदा जिल्लामा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले पीयुष मण्डल र प्रेम कुमार मण्डलको रूपमा सामेल छन्। अंग्रेज बजार थानाका आईसी मदन मोहन रायले बताएअनुसार दुईजना व्यक्तिले ब्राउन सुगर बिक्री गर्ने उद्देश्यले लगिरहेको गोप्य सुइँको पाएपछि सादा पोशाकमा पुलिसले अभियान चलाएर 530 ग्राम ब्राउन सुगर सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको हो। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 10 लाख रुपियाँ रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes