ब्राउन सुगरसहित दुईजना पक्राउ

नक्सलबारी : गोप्य सूचनाको आधारमा नक्सलबारी थाना पुलिसले क्वार्टर इलाकामा अभियान चलाएर ब्राउन सुगरसहित दुईजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू क्रमैले राम भोला सिंह र राहुल राकेश सामेल छन्। प्राप्त जानकारी अनुसार नक्सलबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर 23 ग्राम ब्राउन सुगरसहित दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *