ब्राउन सुगरसहित दुईजना युवक पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले हिजो राति फेरि ब्राउन सुगरसहित दुईजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकहरू मतिगढाको विश्वास कोलनी निवासी एमडी नवी हुसेन र एमडी रफीकको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा गत राति मतिगढा थाना पुलिसले सादा पोशाकमा यहाँको तुम्बा जोत इलाका अभियान चलाएर 260 ग्राम ब्राउन सुगर सहित दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişbetvolemobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alradissonbetcasinoroyal Built with ❤︎ by appycodes