ब्राउन सुगरसहित एकजना युवक पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा पुलिसले फाँसीदेवा ब्लकको विधाननगर इलाकामा अभियान चलाएर ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक झिङ्गीबारी इलाका निवासी 26 वर्षीय मोहम्मद जब्बारको रूपमा चिन्हित गरिएको छ। विधाननगर पुलिस सूत्रले दिएको जानकारी अनुसार पुलिसले आरोपी युवकबाट 10 ग्राम ब्राउन सुगर उद्धार गरेको छ, जसको बजार मूल्य एक लाख रुपियाँभन्दा अधिक रहेको छ। पक्रा परेका युवकलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes