बीएसएफ-द्वारा चेङ्गराबन्दाको पानीशालामा सिभिक एक्शन प्रोग्रामको आयोजना

कुचबिहार : बीएसएफको तर्फबाट चेङ्गराबन्दाको पानीशाला बीएसएफ क्याम्पमा सिभिक एक्शन प्रोग्रामको आयोजना गरियो। यस प्रोग्रामको माध्यमद्वारा बीएसएफको तर्फबाट मेखलीगञ्ज ब्लकको चेङ्गराबन्दा ग्राम पञ्चायत प्रधान, भोटबाड़ी ग्राम पञ्चायत प्रधान लगायत ब्लकका अन्य इलाकाका प्रधानहरूलाई माक्स, सेनिटाइजर, पिउने पानीको ट्याङ्की लगायत लगभग 2 लाख रुपियाँको सामग्री प्रदान गरेको बताइएको छ। यस अवसरमा बीएसएफ उत्तरबंग आईजी सुनील कुमार त्यागी, डीआईजी सञ्जय पांथ148औँ बटालियनका सीओ बी साहु लगायत अन्य मानिसहरू उपस्थित थिए। बीएसएफ सीमा इलाकाका मानिसहरूको साथमा आफूहरू सदैव रहेको साथै आगामी दिनमा पनि तिनीहरूको साथमा रहने बीएसएफका उत्तरबंग आईजी सुनील कुमार त्यागीले बताए। यदि उक्त क्षेत्रका मानिसहरूलाई कुनै समस्या भए नजिकैको बीएसएफ क्याम्पमा सूचित गर्ने तिनले बताए। यसबाहेक तिनले सबैलाई दिपावाली अनि छठ पुजाको  अग्रिम शुभकामना दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes