बीएसएसएस-ले चियाकमानका पछौटे परिवारलाई रोजगारमा सहयोग गर्न खोलिदियो दोकान

मालबजार (निसं): चियाकमान इलाकाको पछौटे परिवारहरूलाई रोजगार उपलब्ध गराउने उद्देश्य लिएर भारतीय समाज सेवा संस्था (बीएसएसएस)-को तर्फबाट एउटा अनौठो पहल गरेको छ। यस अन्तर्गत पछौटे परिवारहरूलाई रोजगार चलाउनको लागि ग्रोसरी दोकानमा चाहिने आवश्यक सामग्रीहरू प्रदान गरिनेछ। उक्त परिवारले दोकान चलाएर आफू लगायत परिवारको भरण-पोषण गर्न सक्नेछन्। नयाँ वर्षको पहिलो दिन अर्थात् आज यसको शुरुआत गरियो। आज माल ब्लकको न्यू क्वार्टर लाइन गुड होप टी स्टेटको हात्ती जङ्गलमा सरस्वती लोहारलाई दोकान चलाउनको लागि आवश्यक सामग्री प्रदान गरियो। उक्त दोकान तिनको छोरी सोनाली लोहारको नाममा छ। भारतीय समाज सेवा संस्थाको 6 वटा राज्यका प्रभारी हर्षित प्रसादले यसको शुभारम्भ गरे। तिनले भने, आगामी दिनमा चियाकमानका पछौटे इलाकाहरूमा यस प्रकारको अझै दोकानहरू खोलिनेछ। यस अभियानको एउटा लक्ष्य गरिब तथा पछौटे परिवारलाई रोजगारको साधन उपलब्ध गराउनु हो। अर्कोतिर, सरस्वती लोहारले दोकान खोल्नमा सहयोग पुर्‍याएकोमा संस्थाप्रति आभार प्रकट गरिन्। यसको माध्यमद्वारा रोजगार चलाउन तथा परिवारको भरण पोषण गर्नमा सहज पुग्ने तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes