बडिङ आर्टिस्ट कोल्याबोरेसन संस्थाद्वारा अनलाइन नृत्य प्रतियोगिता गरिने

दार्जिलिङ : लकडाउनको समयमा स्थानीय प्रतिभालाई मञ्च प्रदान गर्दै तिनीहरूको प्रतिभाको कदर गर्ने तथा डिजिटल शिक्षा जमिन स्तरसम्म पुर्‍याउने उद्देश्य लिएर “बडिङ आर्टिस्ट कोल्याबोरेसन”-ले अनलाइन डान्स प्रतियोगिता शुरू गरेको छ। प्रतिभाको खोज सिजन 3 नाममा शुरू गरिएको उक्त प्रतियोगितामा 7 वर्ष माथिकादेखि 17 वर्षसम्मका नव प्रतिभाहरूले भाग लिन सक्नेछन्। यसभन्दा अघि पनि प्रतिभाको खोज सिजन एक तथा दुई सफलतापूर्वक आयोजना भइसकेको तथा स्थानीय प्रतिभाहरूको प्रतियोगिताप्रति बढ्दो आकर्षकलाई ध्यानमा राख्दै सिजन तीन शुरू गरिएको संस्थाका सचिव रोशन लिम्बुले बताए। यस अनलाइन कार्यक्रमले विद्यार्थीहरू लगायत युवाहरूमा घरमै बसेर सृजनात्मक बनौं भन्ने सन्देश दिएको तिनले बताए। नगद उपहार सहितको उक्त प्रतियोगितामा दार्जिलिङ पहाड सिक्किम लगायतका स्थानहरूबाट धेरै प्रतियोगीहरूले आवेदन गरिसकेको तथा अब आवेदनको लागि केही दिन मात्रा बाँकी रहेकोले सबैलाई मौकाको फाइदा उठाउने तिनले अनुरोध पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes