बजटको विरोधमा सीपीआईएम-द्वारा सिलगढीमा ऱ्याली

सिलगढी : केन्द्रीय बजटको विरोधमा सीपीआईएम आज सिलगढ़ीको सडकमा ओर्लिएको छ। केन्द्रको भाजपा सरकारको बजटको विरोध जनाउँदै आज सीपीआईएम-को तर्फबाट एउटा विक्षोभ ऱ्यालीको आयोजना गर्यो। उक्त विक्षोभ ऱ्याली सिलगढीको हिलकार्ट रोडस्थित पार्टी कार्यालयबाट शुरू गरेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *