बुहारीको अत्याचार सहन गर्न नसकेर पुलिसको शरणमा पुगिन् वृद्धा सासु

राजगञ्ज : बुहारीको दिनदिनै बढ़दो अत्याचार सहन गर्न नसकेपछि एउटी वृद्धाले  पुलिस समक्ष न्यायको निम्ति गुहार लगाएकी छन्। उक्त घटना राजगञ्जको फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पूर्व धनतला इलाकाको हो। प्राप्त जानकारीअनुसार पूर्व धनतला इलाका निवासी महादेव विश्वास आफ्नो स्वास्नी सबिता र वृद्धा आमा श्यामदासी विश्वाससित बस्ने गर्दछन्। प्राप्त जानकारीअनुसार स्वास्नीसित विवाद भएकोले गर्दा महादेव विश्वास धेरै वर्ष अघिदेखि घरमा बस्दैनन्। सबिता विश्वास सिलगढीको एउटा निजी अस्पतालमा काम गर्ने गर्दछिन्। वृद्धा श्यामदासी देवीको आरोपअनुसार तिनको बुहारी सबिताले धेरै वर्ष अघिदेखि आफूमाथि अत्याचार गर्दै आइरहेको छ भने बुहारीको अत्याचार सहन नसकेर छोराले घर छोड़ेर गएको छ। बुहारीले दिनहुँजसो आफूलाई गाली गर्नको साथै कुटपीट समेत गर्ने गर्दछिन्। यसको साथै आफूलाई घरबाट निस्कने दबाउ दिइरहेको छ। यसैले बुहारीको अत्याचार सहन गर्न नसकेर पुलिस समक्ष वृद्धाले मददको गुहार लगाएकी छन्। स्थानीय सोमा मण्डल तथा महामाया विश्वासले पनि उक्त महिलाले सासुमाथि अत्याचार गर्ने गरेको आरोप लगाएकी छन्। बुहारी सबिताले वृद्धा सासुमाथि अत्याचार गर्ने गरेको साथै खानापीना पनि ठीकसित नदिने गरेको तिनीहरूले बताइन्। अर्कोतिर, बुहारी  सबिता विश्वासले आफूमाथि सासु र छिमेकीहरूले लगाएको सबै आरोप झुटो रहेको साथै आफूलाई घरबाट हटाउनको लागि यस प्रकारको झुटो आरोप लगाएको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmariobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes