बुजुर्ग पिताले गरे आफ्नै मत्थु छोराको हत्या, आरोपी पिता पक्राउ

सिलगढी (निसं) : अत्याचारले वाक्कै-दिक्कै भएपछि बुजुर्ग पिताले आफ्नै मत्थु छोरालाई धारिलो हतियारले घिच्रो काटीदिएर हत्या गरिदिएको घटना प्रकाशमा आएको छ। यो सनसनी घटना सिलगढी मेट्रोपलिटनको मतिगढा थाना अन्तर्गत निश्चिन्तपूर चिया बगानमा घटेको हो। छोराको हत्याको आरोपमा पुलिसले पितालाई पक्राउ गरेपछि आज अदालतमा पेश गऱ्यो। आरोपी पिता 55 वर्षीय कुतानु सबर हुन् भने तिनी पेशाले चिया बगानका श्रमिक हुन्। आफ्नो 30 वर्षीय छोरा विशालको हत्या गरेकोमा पितालाई कुनै प्रकारको पश्चताप नलागेको बताइएको छ।
प्राप्त जानकरी अनुसार, कुतानु सबरको छोरा विशाल सबर सँधैंजसो नै मातेको अवस्थामा हुन्थे। मातेपछि तिनले आफ्नो पत्नी,पिता लगायत परिवारका सदस्यहरूसित दिनहुँ झगडा, कुटपिट गर्ने गर्थे। यसैक्रममा गत केही दिन अघि पनि विशालले मातेको अवस्थामा आफ्नो पिता कुतानुलाई कुटपिट गर्दा तिनी गम्भीर रूपमा घाइते भएका थिए। पिताले छोरालाई रक्सीको लत छुटाउनका लागि हर-सम्भव प्रयास गरे तापनि सबै ब्यर्थ बन्यो। प्रत्येक दिन नै विशाल रक्सी पिएर मात्नु थालेपछि परिवारमा पनि अशान्ति बढ्दै गयो। दिनहुँको झगडा अनि अत्याचारले गर्दा बुजुर्ग पिता वाक्कै-दिक्कै भइसकेका थिए। यसैले अन्तमा आफ्नो छोराको अत्याचारबाट मुक्ति पाउनका लागि पिताले वाध्य भएर उक्त कदम उठाएको बताइएको छ।
जानकारी अनुसार गत राति मातेको अवस्थामा विशाल घरमा पुगेपछि तिनले परिवारका सदस्यहरूसित झगडा गर्नको साथै कुटपिट गर्न पनि शुरू गरे। यसपछि पिताले अति नै भएर रिसको झोंकमा नजिकमा रहेको एउटा धारिलो हतियाले घिच्रोमा लगातार 6 पल्ट प्रहार गरेपछि शरीरबाट तिनको टाउको नै अलग गरिदिए। यसपछि उक्त घटनाबारे सूचना पाएपछि पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। अर्कोतिर, छोराको हत्या गरेको आरोपमा पितालाई पक्राउ गरेपछि आज तिनलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिस सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetoffice girişbetofficeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes