बुङकुलुङ देवराली बस्तीको निरीक्षण गरिदिने अपील

मिरिक: जीटीएका अधिकारीहरु मिरिक बुङकुलुङ बस्तीमा आएर यहाँको मरमा खोलाको निरीक्षण गरेकोले अब प्राकृतिक आपदाबाट हुनसक्ने नोक्सानलाई निराकरण गरिदिनेछ भन्ने स्थानीय मानिसहरूले आशा साचेका छन्। गत चार-पाँच दिन अघिदेखि लगातार परेको अधिक वर्षाको कारण मरमा खोलामा जलस्तर निक्कै बढेकोले बाढ जस्तो अवस्थाको सृजना भइरहेको स्थानीय एनबी लिम्बुले जानकारी दिँदै यसले गर्दा यहाँका वासिन्दाहरू भयभित बन्न पुगेको बताएका छन्। खोलाको स्तर अधिक बढेकोले गर्दा अहिले देवराली बस्तीका मानिसहरू खोला तर्न सकिरहेको छैन भने बुङकुलुङको मुख्य सडक मार्गसित देवराली बस्तीको सम्बन्ध टुटेको छ। तिनले अझ बताए अनुसार मरमा खोलामा बाढ आइरहेकोले यदि बाढ बुङकुलुङ बस्तीतिर फर्किए खेतीसँगै सम्पूर्ण गाउँ नै बाढको चपेटमा पर्न सक्ने सम्भावना बढेर गएकोले गाउँलेहरू निक्कै आतङ्कित बनेका छन्। जीटीएका अधिकारीहरूले अन्य ठाउँहरुको स्थलगत निरीक्षण गरिरहेको भए तापनि बुङकुलुङको शीरबाट बग्ने मरमा खोलाको अवस्था बुझ्न साथै देवराली बस्तीको निरीक्षण जरुरी रहेको एनबी लिम्बुले बताए। तिनले क्षेत्रको अवस्था र स्थितिलाई ध्यानमा राखेर जीटीए अधिकारीहरूले यथाशीघ्र बुङकुलुङ देवराली बस्तीको निरीक्षणमा आएर परिस्थिति बुझिदिने आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes