बुनियादी सुविधाहरू र अक्सिजनको कमीले कोरोना संक्रमितहरूको मृत्यु भएको श्रमिक नेताको आरोप

जलपाईगढी : बुनियादी सुविधाहरू लगायत अक्सिजनको कमीको कारण कोरोना संक्रमितहरूको मृत्यु भइरहेको श्रमिक नेता जियाउल आलमले आरोप लगाएका छन्। जलपाईगढी जिल्लामा कोरोना परिस्थितिलाई लिएर आज विभिन्न श्रमिक नेताहरूसित जिल्लाशासकले जलपाईगढी जिल्लाशासक कार्यालयमा कुराकानी गरे। यस अवधि तिनीहरूले कोरोनाको उपचारमा सुधारको लागि विभिन्न मागहरू गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै श्रमिक नेता जियाउल आलमले भने, हाल कोरोना भ्याक्सिनको जति धेर आवश्यक रहे तापनि त्योभन्दा पनि कम्ती भ्याक्सिन रहेको प्रशासनमार्फत् थाहा लागेको छ। यसैले गर्दा साधारण मानिसहरूलाई सटीक रूपमा भ्याक्सिन लगाउन सम्भव नरहेको तिनले बताए। तिनले चाँडोभन्दा चाँडो कोरोना भ्याक्सिन उपलब्ध गराएर सबै स्तरका मानिसहरूलाई टीकाकरणको व्यवस्था गरिनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes