बुढ़ागञ्ज अञ्चल तृणमूल कङ्ग्रेस-द्वारा यज्ञको आयोजना

खोरीबारी : बुढ़ागञ्ज अञ्चल तृणमूल कङ्ग्रेस पार्टीको तर्फबाट आज तृणमूल नेत्री ममता ब्यानर्जीको सुस्वास्थ्यको कामना गर्दै, विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेस पूर्ण बहुमतले विजय होस् तथा अशुभ शक्तिहरू नष्ट होस् भन्ने उद्देश्य लिएर एउटा यज्ञको आयोजना गरियो। यज्ञमा तृणमूल कार्यकर्ताहरूले पुजा अर्चना गरे। तृणमूल कङ्ग्रेस पार्टी बुढ़ागञ्ज अञ्चल कमिटी अध्यक्ष प्रदीप मिश्राले बताएअनुसार आज बुढ़ागञ्ज अञ्चल कमिटीको तर्फबाट देबुराम काली मन्दिरमा एउटा यज्ञको आयोजना गरेर पुजा-अर्चना  गरियो। मुख्यमन्त्री ममता ब्यानर्जी चाँडै स्वास्थ्य होस्, राज्य लगायत भारतभरिमै शान्ति कायम रहोस्, तृणमूलले विपुल मत पाएर विजय होस् भन्ने कामना गर्दै आज यज्ञको आयोजना गरिएको तिनले बताए। यस अवसरमा खोरीबारीका चेयरम्यान बासुदेव राय, प्रखण्ड महासचिव धनञ्जय सिंह, युवा प्रखण्ड अध्यक्ष किशोरी मोहन सिंह, अञ्चल अध्यक्ष प्रदीप मिश्रा लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes