भुस्याहा कुकुरहरू मरेपछि पशु प्रेमीहरू चिन्तित

सिलगढी : सिलगढी महकुमाको बाघडुग्रा नजिक केष्टपुर चोपुकुरिया मलिक पाडामा भुस्याहा कुकुरहरू रहस्यमय ढङ्गमा मरेको घटना प्रकाशमा आएको छ। उक्त इलाकामा कसैले खानेकुरोसँग विष मिलाएर ती भुस्याहा कुकुरहरूलाई खुवाएपछि नै मरेको हुनसक्ने स्थानीय मानिसहरूको भनाई रहेको छ। आज बिहान स्थानीय मानिसहरूले सडक नजिकमा केही कुकुरहरू मरेको देखे भने पशु प्रेमीहरूले उक्त घटनाको निन्दा गर्दै कुकुर मार्नेहरूलाई कठोर सजाय दिनुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *