बसको छतबाट लाखौँ रुपियाँको काठको फर्निचर जफत

बाघडुग्रा: बाघडुग्रा वन विभागले आज कोलकाताबाट सिलगढीतर्फ आइरहेको एउटा बसको छतबाट अधिक मात्रामा काठको फर्निचर उद्धार गर्नको साथै 2 जनालाई हिरासतमा लिएको छ। गोप्य सूचनाको आधारमा वन विभागले आज बाघडुग्रा 31 नम्बर राष्ट्रिय राजमार्गमा एउटा यात्री बोकेको बसलाई रोकेर छानबीन गर्दा लाखौँ रुपियाँको काठको फर्निचर उद्धार गरेको बताइएको छ। कोलकाताबाट काठको फर्निचर सिलगढी ल्याइरहेको थियो भने बस चालकले उक्त समानको वैध कागजपत्र देखाउ नसकेपछि घटनामा बस चालक र खलासीलाई हिरासतमा लिएको छ। यस विषयमा खरसाङ डिभिजनका एडीएफओ भूपेन विश्वकर्माले बताएअनुसार गोप्य सूचनाको आधारमा अभियान चलाएर अधिक मात्रामा काठको फर्निचर उद्धार गरेको छ। उद्धार गरेको फर्निचरको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको छ। घटनामा दुईजनालाई हिरासतमा लिए तापनि पछि व्यक्तिगत बन्डमा छोडिदिएको छ। वन विभागले घटनाको जाँच सुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetbetparkbetparkbetparkjojobetstreameastbahiscasinobetparkholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetjojobetazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişbetpuancasinoroyalpalacebetgrandpashabetbetbeyteosbetbahiscasinobetgitholiganbet1win1winjojobetjojobetgameofbet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetbeycasibomgameofbetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes