बस मालिकहरूसित मेयर गौतम देवले गरे बैठक

सिलगढी :  तीनबत्ती मोडमा नयाँ बस स्ट्यान्ड तयार भइरहेको छ। तर त्यहाँबाट गैर सरकारी लोकल मिनी बसहरू चल्छ कि चल्दैन भन्ने विषयलाई लिएर हालसम्म अनिश्चितता देखापरेको छ। मेयर गौतम देव, जिल्लाशासक एस पन्नमबलम लगायत नगरनिगमका अधिकारीहरूले आज बस मालिकहरूसित एउटा बैठक गरे। बाग्राकोर्टदेखि तीनबत्ती मोडमा बस स्ट्यान्ड सार्ने विषयलाई लिएर पहिलादेखि नै बस मालिकहरूले आपत्ति जनाएका थिए। आज फेरि मेयर देवले बस मालिकहरूसित एउटा बैठक गरे तापनि केही निर्णय नभएको बताइएको छ। मेयर देवले बताएअनुसार बस मालिकहरूलाई प्रस्ताव दिइसकेको छ। सहरमा जामको समस्या रहेकोले गर्दा नै बस स्ट्यान्ड सारेको हो। बस मालिकहरूलाई लिएर फेरि बैठक गरिनेछ। अर्कोतिर, बस मालिकहरूले बताएअनुसार तीनबत्ती मोडमा बस स्ट्यान्ड सारे धेरै असुविधा हुनेछ। धेरैजना यात्रीहरू त्यहाँ जाने छैनन्। प्रशासनलाई यसबारे विचार गर्ने आफूहरूले माग गरेका छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveraslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes