बस र स्कुटी ठोक्किँदा घाइते भएका युवकको मृत्यु, मृतकको परिवारसित भेटे पञ्चायत प्रधानले

राजगञ्ज: बस र स्कुटी ठोक्किँदा घाइते भएका 2 जनामध्ये आज एकजना युवकको मृत्यु भएको छ भने अन्य एकजना युवकको आशंकाजनक अवस्थामा सिलगढीको एउटा गैर सरकारी अस्पतालमा उपचार चलिरहेको छ। मृतक युवकको नाम हामिदार अली र घाइते युवकको नाम अयुब अली बताइएको छ। दुवै बिन्नागढी ग्राम पञ्चायतको वीरवान इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार मृतक हामिदारको परिवारमा स्वास्नी, दुईजना नानी र वृद्ध बाबु-आमा छन्। तिनले राजमिस्त्रीको काम गरेर परिवार चलाइरहेका थिए भने तिनको मृत्युपछि परिवार असहाय बनेको छ। ग्राम पञ्चायत समिजुद्दी अहमद, तृणमूल नेता विजय दास लगायत इलाकाका जनप्रतिनिधिहरूले आज मृतकको परिवारका सदस्यहरूसित भेट गरेर शोक समवेदना प्रकट गरे। स्मरण रहोस्, हिजो फालाकाटा-सिलगढी रुटको एउटा बस सिलगढीतर्फ आइरहेको समय भुटकीहाट इलाकामा उक्त बसले एउटा स्कुटीलाई धक्का दिँदा स्कुटीमा सवार 2 जना युवक सडकमा लड्दा गम्भीर रूपमा घाइते भएको थियो। स्थानीय मानिसहरूको सहयोगमा घाइते दुईजनालाई उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा भर्ना गरिएको थियो। घटनापछि आक्रोशित मानिसहरूले बसमा तोडफोड गर्नको साथै बसमा आगो समेत लगाइदिएको थियो। घाइते दुईजनामध्ये आज हामिदार अली नाम गरेको युवकको मृत्यु भएको छ। यस विषयमा ग्राम पञ्चायत प्रधान समिजुद्दीन अहमदले भने, हामिदार राजमिस्त्रीको काम गर्थे। परिवार निक्कै गरिब छ। हामी सदैव परिवारको साथमा रहनेछौँ। उक्त परिवारले सरकारी सहयोग प्राप्त गर्नमा प्रयास गर्नेछु। यसबाहेक घाइते युवकको परिवारलाई पनि सहयोग गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetparkjojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabet giriş Built with ❤︎ by appycodes