सीएए अनि एनआरसी-को विरोधमा दार्जिलिङमा पदयात्रा निकालिइने

सुकना : एनआरसी, सीएए-को विरोधमा आगामी 22 जनवरीको दिन दार्जिलिङमा एउटा विराट विरोध र्‍याली निकालिइने भएको छ। उक्त र्‍यालीमा राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी प्रमुख रूपमा उपस्थित रहने भएकी छन्। आज सुकनास्थित यहाँको उच्च माध्यमिक विद्यालयमा गोर्खा जनमुक्ति मोर्चाको एउटा आपतकालीन केन्द्रीय स्तरको बैठक सम्पन्न भएपछि पत्रकारहरूलाई जानकारी गराउँदै पार्टी अध्यक्ष विनय तामाङले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार मुख्यमन्त्रीको निर्देशअनुसार सीएए अनि एनआरसी-को विरोधमा हिल तृणमूल कांग्रेस अनि गोजमुमोको संयुक्त आयोजनामा दार्जिलिङ सहरमा 4 किलोमिटर विरोध पदयात्रा निकालिइने भएको छ। दार्जिलिङमा 23 जनवरीको दिन हुने नेताजी सुभाष चन्द्र बोसको कार्यक्रममा अंश ग्रहण गर्नको लागि मुख्यमन्त्री ममता ब्यानर्जी 21 जनवरी दार्जिलिङ आउने भएकोले गर्दा नै यसैलाई केन्द्र गरेर तिनको भव्य स्वागत गर्नको साथै सीएए र एनआरसी-को विरोधमा पदयात्राको आयोजना गरिएको हो भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes