सीएए अनि एनआरसी-को विरोधमा तृणमूलको धरना

खोरीबारी: तृणमूल कांग्रेस पार्टीको तर्फबाट सीएए अनि एनआरसी-को विरोधमा आज शनिवार एउटा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रम शुरू हुन अघि एउटा ऱ्यालीको पनि आयोजना गरियो। यसको साथै खोरीबाड़ीस्थित कदमतल्लामा तृणमूल समर्थकहरूले सीएए अनि एनआरसी-को विरोधमा धरना प्रदर्शन पनि गरे। यस अवधि खोरीबारी तृणमूल कांग्रेस पार्टी अध्यक्ष हीरणमय राय, प्रखण्ड युवा अध्यक्ष किशोरी मोहन सिंह, अञ्चल अध्यक्ष उपासू सिंह, अञ्चल युवा अध्यक्ष दीपाङ्कर च्याटर्जी लगायत धेरै सङ्ख्यामा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom