सीएए अनि एनआरसी-को विरोधमा तृणमूलको महार्‍याली

कुचबिहार : सीएए अनि एनआरसीको विरोधमा आज तृणमूल कांग्रेसले कुचबिहारमा एउटा महार्‍यालीको आयोजना गर्यो। उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोषको नेतृत्वमा उक्त महार्‍यालीको आयोजना गरिएको हो। उक्त महार्‍याली कुचबिहारको रेगुलेटेड मार्केटबाट शुरू गरेर यहाँको विभिन्न मार्गहरूको परिक्रमा गरेर अन्तमा तुफानगञ्ज सहरको महकुमा क्रीडा संस्थाको मैदानमा पुगेर समापन गरियो। आजको महार्‍यालीमा तृणमूल कांग्रेसका कार्यकर्ता एवम् समर्थकहरूले नो सीएए र नो एनआरसीको नारा लगाए। उक्त महार्‍यालीपछि महकुमा क्रीडा मैदानमा सीएए अनि एनआरसीको विरोधमा एउटा सभाको पनि आयोजना गरियो। आजको महार्‍यालीमा उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोष, तृणमूल कांग्रेस कार्यकारी सभापति पार्थ प्रतीम राय, तुफानगञ्ज नगरपालिकाका चेयरम्यान अनन्त कुमार बर्मालगायत पार्टी मोठ 20 हजार कार्यकर्ता एवम् समर्थकहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes