सीएए अनि एनआरसी-को समर्थनमा भाजपाको प्रचार

खोरीबारी: भाजपा कार्यकर्ताहरूले खोरीबारी खण्डको भालुकगाड़ामा  सीएए अनि एनआरसी-को समर्थनमा प्रचार गरे। भाजपा नेता अरुण दासले बताए अनुसार भालुकगाड़ा मोड़मा सीएए तथा एनआरसीको समर्थनमा प्रचार एवं जागरूक गरियो। उक्त जागरूकता अभियानमा राष्ट्रीय परिषदका सदस्य गणेश देवनाथ, खोरीबारी क्षेत्रका सभापति कल्याण कुमार प्रसादमहिला मोर्चा अध्यक्षा सुलाता सरकार प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *